Karnali Media
२०८३ असार २३ , मंगलबार

नेपालले टस हारेर ब्याटिङ गर्ने



ओमानविरुद्ध नेपालले टस हारेको छ ।

विश्वकप लिग टु अन्तर्गतको क्यानडामा जारी त्रिकोणात्मक ओडिआई सिरिजको दोस्रो खेलमा नेपालले टस हारेको हो ।


ओमानका कप्तान अकिब इल्यासले टस जितेर बलिङ रोजे पछि नेपालले पहिले ब्याटिङ गर्दैछ । पहिलो खेलमा नेपाल क्यानडासँग पराजित भएको थियो।

प्रकाशित मिति : २०८१ असोज २ गते बुधबार