Karnali Media
२०८३ असार ३ , बुधबार

घट्यो सुनको मूल्य, चाँदीको बढ्यो



काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य घटेको  छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा एक सय रुपैयाँले घटेको हो । बिहिबार सुन प्रतितोला एक लाख ६० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य बुधबार एक लाख ६० हजार ६०० रुपैयाँ कायम थियो ।


आज चाँदीको मूल्य भने बढेको छ । बुधबारको मूल्यको तुलनामा चाँदीको मूल्य ३० रुपैयाँले बढेर आज एक हजार आठ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : २०८१ माघ १७ गते बिहीबार