दैलेख । स्थानीय तहको निर्वाचन सकिए लगतै देशभर नवनिर्वाचित जनप्रतिनिधिले आफ्नो पदभार ग्रहण गर्दे नयाँ नयाँ निर्णय सार्वजनिक गरिरहेका छन् ।
यस्तै दैलेखको दुल्लु नगरपालिका वडा नं ८ का वडा अध्यक्ष सुशील कुमार भण्डारीले पदभार ग्रहण गरेलगतै आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन ।
![](https://karnalimedia.com/wp-content/uploads/2023/12/1701696927664.gif)
![](https://karnalimedia.com/wp-content/uploads/2023/01/nawadurga.gif)
संवाददाता । शनिबार, जेठ ०७, २०७९ मा प्रकाशित