Karnali Media
२०८३ भदौ १० , बुधबार

जाजरकोट मौरी उत्पादनको हवको जिल्लाका रुपमा विकास गरिने



असार १, सुर्खेत । जाजरकोट जिल्लालाई मौरी उत्पादनको हवका रुपमा विकास गरिने छ । त्यसका लागि आवाश्यक बजेटको व्यवस्थापन गरिने कर्णलीका अर्थमन्त्री विन्दमान विष्टले जानकारी गराए ।
छ ।
उनका अनुसार प्रदेश रंगशाला निर्माणका लागि कर्णाली प्रदेश सरकारद्वारा ६० करोड बजेट विनियोजन गरेको छ भने विद्युतको राष्ट्रिय प्रशारण लाइन नपुगेका ठाउँमा वैकल्पिक उर्जा मार्फत विद्युतिकरण गर्न कर्णाली उज्यालो कार्यक्रम अन्तर्गत १० करोड बजेटको व्यवस्थापन गरिएको छ। विष्टका अनुसार प्रदेश राजधानी वीरेन्द्रनगरमा कर्णाली बसपार्क निर्माण गरिने छ ।

प्रकाशित मिति : २०७९ असार १ गते बुधबार