Karnali Media
२०८३ भदौ १३ , शनिबार

अर्थमन्त्री शर्माले गरे बीमा समिति प्रदेश कार्यालयको उद्घाटन



१६ भदौ, सुर्खेत। नेपाल सरकारका अर्थमन्त्री जनार्दन शर्माले बीमा समितिको कर्णाली प्रदेश कार्यालयको उद्घाटन गरेका छन्।


बिहीबार प्रदेश राजधानी वीरेन्द्रनगरको कालिन्चोकमा एक कार्यक्रमकाबीच मन्त्री शर्माले कार्यालयको उद्घाटन गरेका हुन्।

प्रकाशित मिति : २०७९ भदौ १६ गते बिहीबार