KarkhanaMedia
२०८३ जेठ २३ , शनिबार

बढेको तलब नलिने प्रचण्ड नेतृत्वका मन्त्रीहरुको निर्णय



प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद्का सदस्यहरुले वृद्धि भएको तलब नलिने भएका छन् । सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रसेवकहरूको तलबमा भएको वृद्धि कम्तीमा यस आर्थिक वर्षका लागि मन्त्रिपरिषद्का सदस्यहरुले नलिने निर्णय भएको उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए ।

प्रकाशित मिति : २०७९ पुस ११ गते सोमबार