Karnali Media
२०८३ भदौ ३१ , बुधबार

सुर्खेतमा भाइरल बाघको आकृतिसङ्ग फोटो खिच्दै पर्यटक(तस्बिर)



सुर्खेत । पछिल्लो समय कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतको सहिद पार्क स्थित स्वरुप नमिलेको बाघको आकृति निकै चर्चामा छ। उक्त आकृति हेर्न दैनिक धेरै आन्तरिक पर्यटकहरु आउने गरेका छन्।

सम्बन्धित समाचार

सुर्खेत ‘सहिद पार्क’को एक हप्तामा ५ हजारले गरे अवलोकन

 


वीरेन्द्रनगर ‘सहिद पार्क’ को भाइरल बाघ, यस्तो छ बास्तविकता

तस्बिरहरु :

प्रकाशित मिति : २०७९ पुस २५ गते सोमबार