Karnali Media
२०८३ जेठ ३० , शनिबार
कर्णाली मिडिया

कर्णाली मिडिया

कर्णाली मिडिया डट कम, थ्री स्टार रिसर्च एण्ड प्रोडक्नशन हाउस प्रा.लि द्वारा सञ्चालित छ । हाम्रो मूल उद्देश्य सञ्चार माध्यम मार्फत समाज र राष्ट्रको समृद्धिमा योगदान पुर्‍याउनु हो। सञ्चार पहुँचबाट टाढा रहेका नागरिकहरूको आवाजलाई मुखर बनाउँदै, उनीहरूको विषयलाई केन्द्रमा राखेर निरन्तर पैरवी गर्नु हाम्रो प्रमुख प्रतिबद्धता हो। आजको डिजिटल युगमा हामी सत्य, तथ्य र निष्पक्ष सूचना प्रवाह गर्नेमा अटुट प्रतिबद्धता गर्छौं। हामी स्थानीय मुद्दा, संस्कृति, विकासर नागरिक सरोकारहरूलाई प्राथमिकतासाथ उठाउँदै, सबै नेपालीका लागि भरोसायोग्य सञ्चार माध्यम बन्ने दिशामा अग्रसर छौं।