Karnali Media
२०८३ जेठ २६ , मंगलबार

गत वर्षको तुलनामा ५ प्रतिशत कम राजस्व उठ्ने



काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा ८४ प्रतिशत मात्रै राजस्व उठ्ने अनुमान गरेको छ ।

आगामी आर्थिक वर्ष २०८०-८१ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा.प्रकाशशरण महतले गत वर्षको तुलनामा ५ प्रतिशत कम राजस्व उठ्ने अनुमान गरेको बताएका छन् ।


 

प्रकाशित मिति : २०८० जेठ १५ गते सोमबार