Karnali Media
२०८३ असार १७ , बुधबार

सुर्खेतमा मेडिकल कलेज बनाउन बजेट विनियोजन



सुर्खेतमा मेडिकल कलेज स्थापना गर्न बजेट विनियोजन गरिएको छ । सरकारले आर्थिक बर्ष २०८०/८१ मा सुर्खेतमा मेडिकल कलेजको स्थापनाको लागि आवश्यक बजेट विनियोजन गरेको घोषणा गरेको छ ।

संघीय संसद्को संयुक्त बैठकमा सोमवार आर्थिक वर्ष २०८०/०८१ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले उक्त कुरा उल्लेख गरेका हुन् ।


प्रकाशित मिति : २०८० जेठ १५ गते सोमबार