Karnali Media
२०८३ जेठ २६ , मंगलबार

दैलेखको राकममा १ सय शैयाको स्याटलाइट अस्पताल निमार्ण गरिने



दैलेखको आठविस नगरपालिकाको राकममा १ सय शैयाको स्याटलाइट अस्पताल निमार्ण गरिने भएको छ । सरकारले आर्थिक बर्ष २०८०/०८१ को बजेटमा समाबेश गरेर राकममा स्याटलाइट अस्पताल निमार्ण गरिने घोषणा गरेको हो ।

संघीय संसद्को संयुक्त बैठकमा सोमवार आर्थिक वर्ष २०८०/०८१ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले उक्त कुरा उल्लेख गरेका हुन् ।


प्रकाशित मिति : २०८० जेठ १५ गते सोमबार