Karnali Media
२०८३ भदौ १७ , बुधबार

आगामी आर्थिक वर्षका लागि १७ खर्ब ५१ अर्बको बजेट



सुर्खेत, १५ जेठ । सरकारले आगामी आर्थिक वर्षका लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट ल्याएको छ।

सोमबार आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा प्रकाशशरण महतले १७ खर्ब ५१ अर्ब ३१ करोड रूपैयाँको बजेट ल्याएको हो।


 

प्रकाशित मिति : २०८० जेठ १५ गते सोमबार