Karnali Media
२०८३ असार १७ , बुधबार

कर्णाली प्रदेश अस्पताललाई शिक्षण अस्पतालका रुपमा विकास गरिने



कर्णाली प्रदेश अस्पताललाई शिक्षण अस्पतालका रुपमा विकास गर्न आवश्यक कानुन तर्जुमा गरिने भएको छ । कर्णाली प्रदेश सरकारले प्रदेश अस्पताललाई शिक्षण असपतालको रुपमा विकास गर्नको लागि आवश्यक पर्ने कानुन आर्थिक बर्ष २०८०—८१ मा तर्जुमा गर्ने भएको हो ।

कर्णाली प्रदेश सरकारको आर्थिक बर्ष २०८०–८१ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री बेदराज सिंहले यस्तो बताएका हुन् ।


प्रकाशित मिति : २०८० असार १ गते शुक्रबार