Karnali Media
२०८३ असोज ४ , आइतबार

गायक रविन तामाङकाे ६० बर्षको उमेरमा निधन



गायक रविन तामाङको निधन भएको छ । उनी नेपाली रक ब्याण्ड ‘रबिन एण्ड दी रिभ्युलेसन’का गायक तथा संगीतकार पनि हुन ।


६० वर्षीय तामाङकाे मंगलबार साँझ काठमाडाैंकाे बुढानीलकण्ठस्थि निवासमा निधन भएकाे परिवार स्रोतले जनाएको छ ।

प्रकाशित मिति : २०८० असार १९ गते मंगलबार