पेट्रोलियम पदार्थको मुल्य घटेको छ। नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मुल्य घटाउने निर्णय गरेको हो।
बिहीबार साँझ बसेको आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ५रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ घटाउने निर्णय गरेको हो।
घटेको मूल्य बिहीबार राति १२ बजेदेखि लागु हुनेछ।स्वचालित मूल्य प्रणालि अनुसार भारतबाट घटेर आएकाले नेपालमा पनि घटाउने निर्णय भएको हो।
संवाददाता । शुक्रबार, साउन ३२, २०८१ मा प्रकाशित