Karnali Media
२०८३ भदौ ६ , शनिबार

विश्वकप लिग टु : नेपालले आज स्कटल्याण्डसँग खेल्दै



काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत अमेरिकामा भइरहेको सिरिजमा नेपालले आज अन्तिम खेल स्कटल्याण्डसँग खेल्दैछ ।


यो खेल नेपाली समय अनुसार राति १० बजेर १५ मिनेटमा डालासस्थित ग्रान्ड प्रेरी क्रिकेट मैदानमा सुरु हुनेछ।

प्रकाशित मिति : २०८१ कात्तिक १९ गते सोमबार