Karnali Media
२०८३ असार २३ , मंगलबार

स्कटल्यान्डविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल



काठमाडौँ । नेपालले स्कटल्यान्डविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । टस जितेर स्कटल्याण्डले नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको हो ।

अमेरिकाको डालसस्थित ग्राण्ड प्रेरी क्रिकेट मैदानमा खेल नेपाली समयअनुसार राति १०ः१५ बजेदेखि सुरु हुदैछ । उक्त खेलमा नेपाल दोस्रो जितको खोजीमा रहेको छ ।


प्रकाशित मिति : २०८१ कात्तिक १९ गते सोमबार