Karnali Media
२०८३ असार २३ , मंगलबार

पोखराविरुद्ध चितवन पहिले ब्याटिङ गर्दै



सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग९एनपिएल० को पाँचौं खेलमा पोखरा एभेन्जर्सविरुद्ध चितवन राइनोजले पहिले ब्याटिङ गर्दैछ ।

टियु क्रिकेट मैदानमा टसमा पोखराका कप्तान कुशल भुर्तेलले टस जितेर बलिङ रोजेका हुन् ।


कुशल मल्लको कप्तानीमा रहेको चितवन लगातार दोस्रो जितको खोजीमा रहनेछ । चितवनले पहिलो खेलमा सोमवार काठमाडौं गुर्खाजलाई ५ विकेटले पराजित गरेको थियो । कुशल भुर्तेलको कप्तानीमा रहेको पोखरा पहिलो खेल खेल्दैछ ।

प्रकाशित मिति : २०८१ मंसिर १८ गते मंगलबार