Karnali Media
२०८३ भदौ २२ , सोमबार

स्वतन्त्र मेयरमा उठ्ने घोषणा गरेकी सुनिता बनिन् एमालेबाट उपमेयरको उम्मेदवार



काठमाडौ । काठमाडौँको मेयरमा उठ्ने घोषणा गरेकी सुनिता डंगोललाई नेकपा एमालेले उपमेयर पदमा उठाउने भएको छ । पार्टीको केन्द्रीय सचिवालय बैठकले डंगोललाई उपमेयरको उम्मेदवार घोषणा गरेको हो ।


मेयरमा भने पार्टीले केशव स्थापितलाई उठाउने भएको छ । मेयरमा उठ्ने भन्दै डंगोलले आफ्नो चुनावी घोषणापत्र समेत सार्वजनिक गरेकी थिइन्।

प्रकाशित मिति : २०७९ वैशाख १० गते शनिबार