घाँसे मैदानको रुपमा रहेको बागलुङ नगरपालिका–१ रामरेखास्थित बाङ्गेचौर खेलमैदान बागलुङ नगरपालिकाको अगुवाइमा आधारभूत रङ्गशाला बनाउनका लागि ठेक्का प्रक्रियामा पुगेको छ । रु. आठ करोडको लगानीमा तीन हजार दर्शकले खेल हेर्न मिल्ने गरी रङ्गशाला बनाउन थालिएको छ । तस्बिर, रासस
प्रकाशित मिति : २०७९ मंसिर २६ गते सोमबार










