पर्वतको कुश्मा नगरपालिका–६, माझगाउँमा रहेको ३०० सय वर्ष पुरानो (शताब्दी) घर। सो घरलाई पत्रकार आरके अदिप्त गिरीले संग्रहालयका रूपमा विकास गर्दै गर्दैछन्। तस्बिर : डम्मरबुढा मगर/रासस
प्रकाशित मिति : २०७९ पुस २९ गते शुक्रबार