सुर्खेत । आजको फोटोकथामा हामीले सुर्खेतको चिङ्गाड गाउँपालिका–४ मा अवस्थित ब्रुसे झरनलाई समेटेको छौं । पर्यटकको पर्खाइमा रहेको उक्त झरनाको प्रचारप्रचार हुन नसक्दा पर्यटनको राम्रो सम्भावना भएर पनि ओझेलमा परेको छ।
तस्बिरः सुरेश आचार्य

संवाददाता । शनिबार, माघ १४, २०७९ मा प्रकाशित