Karnali Media
२०८३ भदौ २२ , सोमबार

टी–२० विश्वकप : आयोजक अमेरिकाले क्यानडालाई ७ विकेटले हरायो



काठमाडौँ । आईसीसी टी–२० विश्वकपको नवौँ संस्करणको उद्घाटन खेलमा आयोजक अमेरिकाले जित हात पारेको छ ।


घरेलु मैदान डालासमा आइतबार बिहान खेलिएको खेलमा अमेरिकाले छिमेकी प्रतिद्वन्द्वी क्यानडालाई सात विकेटले हराएको हो ।

प्रकाशित मिति : २०८१ जेठ २० गते आइतबार