Karnali Media
२०८३ जेठ २६ , मंगलबार

सुर्खेतको बराहतालमा रहेको झोलुङ्गे पुल (तस्बिर)



कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरबाट झन्डै २९ किलोमिटर  दूरीमा रहेको बराहताल गाउँपालिका वडानं ४ मा रहेको झोलुङ्गे पुल ।

तस्बिर : कर्णाली मिडिया


प्रकाशित मिति : २०७९ पुस २३ गते शनिबार