Karnali Media
२०८३ जेठ ३० , शनिबार

पाँचभाई पाण्डबले बनाएको पाथरनाउली कुवा (तस्बिर)



दैलेख । पाथरनाउली कुवा दैलेख जिल्लाको दुल्लु नगरपालिका स्थित एक पुरान कुवा हो।

 दुल्लु नगरपालिका वडा नं ५ मा रहेको पाथरनाउली कुवा  प्राचीन समयमा पाँचभाई पाण्डबले बानाएको भन्ने किम्बदन्ती रहेको छ ।


प्रकाशित मिति : २०७९ माघ २४ गते मंगलबार